Like us!
Follow us!
Connect us!
Watch us!

च्याम्पियन लिग : इंग्लिस क्लबको निकै खराब प्रदर्शन

अर्थ संसार

शुक्रबार, २९ फागुन २०८२, १७ : १० मा प्रकाशित

च्याम्पियन लिग : इंग्लिस क्लबको निकै खराब प्रदर्शन

यो सिजनको च्याम्पियन्स लिगको प्रि क्वाटरफाइनलको पहिलो लेगका खेल सकिएका छन् । अन्तिम १६ मा इंग्लिस प्रिमियर लिगकका ६ क्लब छन् । पहिलो लेगखको खेल सकिदाँ प्रिमियर लिगका सबै ६ वटै क्लबले आफू अनुसारको नजिता ल्याउन सकेनन् । 

यो सिजनको प्रिमिर लिगको लिग लिडर आर्सनल र न्यूक्यासल युनाइटेडले अन्तिम १६ को पहिलो लेगमा बराबरी खेललेका छन् । त्यस्तै गत सिजनको च्याम्पियन लिभरपुलले म्यानजेष्टर सिटी, चेल्सी र टोटनहमले पराजय भएका छन् । पहिलो लेगको खेलमा न्यूक्यासलले मात्रै आफ्नो घरमा खेल खेल्यो र बलियो टोलि बार्सिलोनालाई बराबरीमा रोक्न सफल भयो । अन्य पाँच टोलीले अव खेल खेल र आफू अनुसारको नजिता निकाल्न सकेनन् । 

प्रिमिर लिगका टोलिमध्ये सबै भन्दा अपत्यासीत हार लिभरपुलले सामाना ग¥यो । उसले टर्कीको गालातासारेसँग १–० को हार व्यहोरो । त्यस्तै टोटनहमले एथलेटिको म्याड्रिडसँग ५–२ को हार व्यहोरो । त्यस्तै म्यानचेष्टर सिटीले रियल म्याड्रिडसँग ३–० को पराजय भोग्यो । चेल्सीले पनि पीएसजीसँग ५–२ को पराजय व्यहोरो । त्यस्तै आर्सनलले भने जर्मन क्लब बायर लिभरकुसेनसँग १–१ को बराबरी खेल्यो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको