अन्नपूर्ण राठी केवल्स इन्डष्ट्रिज लिमिटरडले आईपीओ प्रस्तावसहित वार्षिक साधारण सभा बोलाएको छ । सभा फागुन २५ गते कम्पनी रजिष्टर्ड कार्यालतमा दिउँसो १ बजेदेखि सुरु हुनेछ । सभामा आईपीओ प्रस्ताव पेश हुनेछ ।
यस कम्पनीले लाभांश पनि वितरण गर्ने प्रस्ताव पनि अघि सारेको छ । सभामा आर्थिक वर्ष २०८१–८२ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८२-८३ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस