Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा माई हाइड्रोपावरले लाभांश नदिने

अर्थ संसार

शुक्रबार, २९ फागुन २०८२, १२ : ३१ मा प्रकाशित

सानिमा माई हाइड्रोपावरले लाभांश नदिने

सानिमा माई हाइड्रोपावर लिमिटेडले लाभांश नदिने भएको छ । कम्पनीको फागुन २८ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको हो ।

कम्पनीले  चैत २९ गते साधारण सभा बोलाएको छ । साधारणसभा प्रयोजनार्थ हाइड्रोपावरले चैत १२ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ चैत ११ गतेसम्म कायम सेयरधनीले मात्र सभामा सहभागिता जनाउन सक्नेछन् ।
 

69b3b49e67663.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको