Like us!
Follow us!
Connect us!
Watch us!

सिभिल बैँकको बोनश सेयर मुल्य समायोजन

विहीबार, २१ बैशाख २०७४, ११ : ३० मा प्रकाशित

सिभिल बैँकको बोनश सेयर मुल्य समायोजन

अर्थ संसार,
काठमडौं–  आज नेपाल स्टक एक्चेन्जले  सिभिल बैँक लिमिटेडको बोनश सेयर मुल्य समायोजन गरेको छ ।

 बैंकको २ दशमलव ८८ प्रतिशत बोनश सेयरको मुल्य समायोजन गरेको हो ।  २ सय ५९ रुपैया काएम भएको बोनश शेयरको औसत आधारभूत मुल्य भने २ सय ३४ रुपैया रहेको  नेप्सेले जनाएको छ । 
 

590abff313ca9.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको