Like us!
Follow us!
Connect us!
Watch us!

सर्ट मुभि ‘WAITING’ को ट्रेलर  युट्युबमा सार्वजनिक

अर्थ संसार

बुधबार, ०५ फागुन २०७७, १६ : २२ मा प्रकाशित

नाकिमा मिडिया प्रा.लि को प्रस्तुति नेपाली शर्ट फिल्म ‘WAITING’ को ट्रेलर  सार्वजनिक  भएको छ । 

निर्देशक बिश्व दिप पौडेल, र सस्मिता गिरीद्वारा निर्देशित यस शर्ट फिल्ममा कलाकारहरु सुरज राज गिरी, अस्मु दाहाल, पूजा बस्नेत, अस्मि थापा, रुपा लगायतका कलाकारहरुको दमदार अभिनय रहेको छ । 

विश्व दिप पौडेलको पटकथा संवाद रहेको यस शर्ट फिल्म प्रेम कथामा आधारित छ । उत्त मुभि ‘SUBI CREATION’ युटुब च्यानल बाट सार्बजनिक भएको भएको छ । यस शर्ट फिल्म युवा पुस्तालाई टार्गेट गरेर बनाइएको निर्देशक विश्व दिप पौडेलले बताएका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको