Like us!
Follow us!
Connect us!
Watch us!

महिला ट्रेकिङ्ग उद्यमीहरुलाई प्रभु बैंकद्धारा सहुलियतपूर्ण कर्जा प्रदान

अर्थ संसार

बुधबार, ०५ फागुन २०७७, १८ : २६ मा प्रकाशित

महिला ट्रेकिङ्ग उद्यमीहरुलाई प्रभु बैंकद्धारा सहुलियतपूर्ण कर्जा प्रदान

प्रभु बैंक लिमिटेडले आईडिया स्टुडियो नेपालसंगको सहकार्यमा सहयात्रा समृद्धिको (Partnership for Prosperity)  कर्जा योजनाअन्तर्गत सोलुखुम्बु जिल्ला,खुम्बु पासाङ्गल्हामु गाउपालिका, वार्ड नं ३, फाकदिङमाविभिन्न २४ महिला ट्रेकिङ्गउधमीहरुलाई सहुलियतपूर्ण कर्जा प्रदान गरेको छ । 

आज (बुधबार) एक कार्यक्रमका बिच प्रभु बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले महिला ट्रेकिङ्ग उद्यमीहरुलाई कर्जा प्रमाणपत्र हस्तान्तरण गरी उक्त सहुलियतपूर्ण कर्जा प्रदान गर्नुभएको बैंकले जनाएको छ ।   

कोभिड –१९ को मारमा परेको ट्रेकिङ्गव् यवसाय र नियमित आयआर्जन बाट बिमुख हुनपुगेका महिला ट्रेकिङ्ग उद्यमीहरुलाई ट्रेकिङ्गको लागी चाहिने बन्दोबस्तिका समानहरुको जोहो गरी आफ्नो उद्यमव्यवसायलाई पुनः सुचारु गर्दै जिवनस्तर सुदृढ पार्न यस कर्जाले सहयोग गर्ने बिश्वास बैंककोे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको