Like us!
Follow us!
Connect us!
Watch us!

बधाई छ ! एनएमबी बैंकको सिइओमा पुन: केसी

अर्थ संसार

विहीबार, ०६ फागुन २०७७, १२ : ४७ मा प्रकाशित

बधाई छ  ! एनएमबी बैंकको सिइओमा पुन: केसी

एनएमबी बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुन: सुनील केसी नियुक्त हुने भएका छन् ।  

बैंकको हिजो फागुन ५ गते बसेको संचालक समितिको बैठकले हाल कार्यरत  प्रमुख कार्यकारी अधिकृत केसीलाईसो पदमा पुन: नियुक्त गर्ने निर्णय गरेको हो ।  

केसीलाई चैत १ गतेदेखि लागु हुनेगरी ४ वर्षको लागि दोस्रो कार्यकाल थप गरिने बैकले एक सूचना प्रकाशन गर्दै जानकारी दिएको छ । 

बैंकले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-
 

602e11d144503.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको