Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबि बैंकद्वारा २० मिलियन अमेरिकी डलर ऋण प्राप्त

अर्थ संसार

बुधबार, ०१ कार्तिक २०८०, १२ : २० मा प्रकाशित

एनएमबि बैंकद्वारा २० मिलियन अमेरिकी डलर ऋण प्राप्त

एनएमबि बैंक लिमिटेडले हरित वित्त प्रवर्द्धन र साना तथा मझौला उद्यम (SMEs) लाई टेवा पुर्याउने उद्देश्यले अन्तर्राष्ट्रिय साझेदार Dutch Entrepreneurial Development Bank  बाट २० मिलियन अमेरिकी डलर बराबरको ऋण प्राप्त गरेको छ ।
 
बैंक र FMO  बिचको यस साझेदारीमा FMO बाट एनएमबि बैंकलाई १५ मिलियन अमेरिकी डलर ग्रीन इनिसिएटिभमा केन्द्रित रही वित्तीय कारोबार गर्नका लागि प्राप्त गरिएको र बाँकी रकम MSME विकाश र प्रबर्दनको लागि प्राप्त भएको छ।
 
एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १५१ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको