Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा सानिमा बैंकको ऋणपत्र सूचिकृत

अर्थ संसार

आइतबार, ०९ फागुन २०७७, १२ : ५० मा प्रकाशित

नेप्सेमा सानिमा बैंकको ऋणपत्र सूचिकृत

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सानिमा बैंक लिमिटेडको ३० लाख ५२ हजार ४ सय ४ कित्ता ऋणपत्र सूचिकृत भएको छ । 

स्ट्रकका अनुसार ‘८.५ प्रतिशत सानिमा डिबेन्चर २०८७’ को ३० लाख ५२ हजार ४ सय ४ कित्ता ऋणपत्र सूचिकृत भएको हो ।
 

60320717bb5cf.PNG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको