Like us!
Follow us!
Connect us!
Watch us!

समीट लघुवित्तले सेयरधनीलाई निराश बनायो

अर्थ संसार

आइतबार, ०९ फागुन २०७७, १७ : ०९ मा प्रकाशित

समीट लघुवित्तले सेयरधनीलाई निराश बनायो

समीट लघुवित्त वित्तीय संस्था लिमिटेडको गत आर्थिक वर्षको २०७६/७७ को मुनाफाबाट सेयरधनीहरुले नगद लाभांश नपाउने भएका छन । 

फागुन ७ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव नगरी तयार गरीएको सजिलो लघुवित्त र समिट लघुवित्तको आर्थिक वर्षको २०७६/७७ को छुट्टाछुट्टै वार्षिक प्रतिवेदन पारित गरी वार्षिक साधारण सभाका लागि संस्थाका अनुसार नेपाल राष्ट्र बैकंमा पेश गरेको छ । 

सूचना जारी गर्दै संस्थाले आर्थिक वर्षको २०७६ ७७ को मुनाफाबाट सेयरधनीहरुलाई नगद लाभांश वितरण नगर्ने  जनाएको छ । समीट लघुवित्त वित्तिय सजिलो लघुवित्त वित्तिय संस्था लिमिटेडले गत असोज ६ गते,मंगलबारबाट एकीकृत कारोबार शुरु गरेको थियो ।

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

6032436bca3ad.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको