Like us!
Follow us!
Connect us!
Watch us!

समीट लघुवित्तकाे लाभांश घाेषणा, लगानीकर्तालाई बाेनस कति ?

अर्थ संसार

मंगलबार, १६ फागुन २०७९, १० : २८ मा प्रकाशित

समीट लघुवित्तकाे लाभांश घाेषणा, लगानीकर्तालाई बाेनस कति ?

समीट लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ ।

संस्थाको हिजाे फागुन १५ गते, साेमबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १३.५६२ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७१३ प्रतिशत नगद लाभांश गरी कुल १४.२७६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।

सूचना हेर्नुहाेस् :

 

63fd8dd5ca48d.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको