Like us!
Follow us!
Connect us!
Watch us!

केयर गिभरमा इजरायल जान भाषा परीक्षाका लागि एक सय जना छनौट (नामावलीसहित)

विहीबार, २१ बैशाख २०७४, १७ : ५३ मा प्रकाशित

केयर गिभरमा इजरायल जान भाषा परीक्षाका लागि एक सय जना छनौट (नामावलीसहित)

अर्थ संसार 
काठमाडौं– वैेशिका रोजगार विभागले केयरगिभरमा इजरायल जान भाषा परीक्षाका लागि एक सय जना कामदार छनौटमा परेका छन् ।

जनसंख्या तथा अध्यागमन निकाय (पिआइविए) ले एक सय जना छनौट गरेको हो ।  वैदेशिक रोजगार विभागका अनुसार भाषा परीक्षा वैशाख २४ गते हुनेछ । 

छनौटमा परेका व्यक्ति अव अंग्रेजि भाषाको परिक्षामा सहभागी हुन पाउने छन्  । दोश्रो चरणमा इजरायलले १२ जना पुरुष र ४८ जना महिला केयर गिभर लैजाने तयारी गरेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको