Like us!
Follow us!
Connect us!
Watch us!

सेञ्चुरी बैंकका थप दुई शाखा बालाजु र गौरीघाटमा

अर्थ संसार

मंगलबार, १८ फागुन २०७७, १७ : १३ मा प्रकाशित

सेञ्चुरी बैंकका थप दुई शाखा बालाजु र गौरीघाटमा

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ग्राहकहरुलाई आफ्नो सेवा विस्तार गर्ने क्रममा फाल्गुण १८ गतेबाट काठमाण्डौंको बालाजु र गौरीघाट नयाँ दुई शाखा सञ्चालनमा ल्याएको छ । 

बालाजु र गौरीघाट नयाँ दुई शाखा सञ्चालनमा आएपछि बैंकको कुल शाखा १२२ पुगेको छ । बैंकले १० एक्सटेन्सन काउन्टर, २२ शाखारहित बैंकिङ्ग र ८८ एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको