Like us!
Follow us!
Connect us!
Watch us!

१७ तस्विरमा हेर्नुहाेस् प्रभु र सेञ्चुरी बैंककाे एकिकृत काराेबार (फाेटाे कथा)

अर्थ संसार

मंगलबार, २६ पुस २०७९, १३ : १९ मा प्रकाशित

१७ तस्विरमा हेर्नुहाेस् प्रभु र सेञ्चुरी बैंककाे एकिकृत काराेबार (फाेटाे कथा)

प्रभु बैंक लिमिटेडले सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई प्राप्ति गरी आज पाैष २६ गते, मंगलबारबाट एकिकृत काराेबार सुरू गरेकाे छ । 

प्रभु बैंक र सेञ्चुरी बैंककाे एकिकृत काराेबार सुरू

प्रभु बैंक लिमिटेडले सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई १:१ सेयर स्वाप रेसियोमा प्राप्ति गरेकाे हाे । प्रभु बैंक लिमिटेडले सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई प्राप्ति गरेपश्चात् बैंकको नाम प्रभु बैंक लिमिटेड र बैंकको रजिष्टर्ड कार्यालय बबरमहल, काठमाडौँ नै रहने भएकाे छ ।

१७ तस्विरमा हेर्नुहाेस् यसरी सुरू भयाे प्रभु बैंक र सेञ्चुरी बैंककाे एकिकृत काराेबार

63bd15e451a83.jpg 63bd15e4f03eb.jpg 63bd15e598d1d.jpg 63bd15e6a62d7.jpg 63bd15e75b5c0.jpg 63bd15e7d5804.jpg 63bd15e94655f.jpg 63bd15ea3a3cd.jpg 63bd15ea6b8c7.jpg 63bd15ec7a0a9.jpg 63bd15edb7f9c.jpg 63bd15edee4dc.jpg 63bd15efb1ad7.jpg 63bd15f15c01b.jpg 63bd15f17af36.jpg 63bd15f2ea0b2.jpg 63bd15f4e2022.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको