Like us!
Follow us!
Connect us!
Watch us!

सुरज गिरीको Short Movie "WAITING" युट्युबमा सार्वजनिक

अर्थ संसार

शुक्रबार, २१ फागुन २०७७, ११ : १३ मा प्रकाशित

सुरज गिरीको Short Movie "WAITING" युट्युबमा सार्वजनिक

सुरज राज गिरीको नेपाली Short Movie " WAITING" सार्वजनिक भएको छ।

नाकिमा मिडिया प्रा.लि को प्रस्तुतिमा रहेको उक्त मुभीको निर्देशन विश्व दिप पौडेल र सस्मिता गिरीले गरेका छन्  । यस Short Movie मा कलाकारहरु सुरज राज गिरी, अस्मु ढकाल, पूजा बस्नेत, अस्मि थापा, रुपा लगायतका कलाकारहरुको दमदार अभिनय रहेको छ ।

विश्व दिप पौडेलको पटकथा संवाद रहेको यस Short Movie प्रेम कथामा आधारित छ । SUBI CREATION युट्युब च्यानलबाट सार्वजनिक भएको यस Short Movie युवा पुस्तालाई टार्गेट गरेर बनाइएको निर्माता सुरज राज गिरीले बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको