Like us!
Follow us!
Connect us!
Watch us!

आज पनि घट्यो सुनचाँदीको मूल्य, कति पुग्यो तोलाको ?

अर्थ संसार

मंगलबार, १२ जेठ २०८३, १० : ५३ मा प्रकाशित

आज पनि घट्यो सुनचाँदीको मूल्य, कति पुग्यो तोलाको ?

नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलाको १ हजार ३०० रुपैयाँ र चाँदी ९० रुपैयाँले घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज सुन तोलाको २ लाख ९१ हजार ५०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य २ लाख ९२ हजार ८०० रुपैयाँ रहेको थियो । 

त्यस्तै आज चाँदीको मूल्य ९० रुपैयाँले घटेर ५ हजार ६० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ५ हजार १५० रुपैयाँ रहेको थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको