Like us!
Follow us!
Connect us!
Watch us!

एसईई परीक्षा जेठ १३ गतेदेखि सन्चालन हुने

अर्थ संसार

मंगलबार, २५ फागुन २०७७, १२ : ०९ मा प्रकाशित

एसईई परीक्षा जेठ १३ गतेदेखि सन्चालन हुने

२०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा आगामी जेठ १३ गतेदेखि सन्चालन हुने भएको छ ।

 एसईई परीक्षा जेठ १३ गतेदेखि २४ गतेसम्म परीक्षा सन्चालन गर्ने निर्णय भएको राष्ट्रिय परीक्षा बोर्डको जनाएको छ ।

आगामी एसईई राष्ट्रिय परीक्षा बोर्डले नै लिने छ । गत वर्ष कोभिड–१९ को महामारीका कारण विद्यालयहरूले गरेको आन्तरिक मूल्यांकनको आधारमा ग्रेड निर्धारण गरी नतिजा प्रकाशित गरिएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको