Like us!
Follow us!
Connect us!
Watch us!

महालक्ष्मी विकास बैंकको सीईओमा बोधराज देवकोटा

अर्थ संसार

आइतबार, ०१ चैत्र २०७७, १५ : ५२ मा प्रकाशित

महालक्ष्मी विकास बैंकको सीईओमा बोधराज देवकोटा

महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा बोधराज देवकोटा नियुक्त भएका छन् ।

करिब दुइ दशकदेखि बैंकिङ क्षेत्रमा सक्रिय देवकोटालाई आइतबार बसेको बैंक सञ्चालक समितिले  सीईओमा नियुक्त गरेको हो । उनी यस अघि सिटिजन्स बैंकको नायव प्रमुख अधिकृत थिए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको