Like us!
Follow us!
Connect us!
Watch us!

जागिरको खोजिमा हुनुहुन्छ ? सहकारीले माग्यो कर्मचारी

अर्थ संसार

आइतबार, ०८ चैत्र २०७७, १२ : ०० मा प्रकाशित

जागिरको खोजिमा हुनुहुन्छ ? सहकारीले माग्यो कर्मचारी

नव ललित बहुउद्देश्यीय सहकारी संस्थाले कर्मचारीको दरखास्त आह्वान गरेको छ । कम्पनीले बजार प्रतिनिधि र क्यासियरका लागि कर्मचारी माग गरेको हो । 

योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुले ७ दिन भित्र तलको विज्ञापनमा दिइएको नम्बरमा सम्पर्क गरि आवेदन दिन सक्ने छन् । 

संस्थाले प्रकाशन गरेको विज्ञापन यस प्रकारको छ :

6056e4f87bf1b.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको