Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स बैंक र तिनाउ मिसनको एकीकृत कारोबार आजबाट सुरु

अर्थ संसार

शनिबार, १४ चैत्र २०७७, १२ : ३८ मा प्रकाशित

सिटिजन्स बैंक र तिनाउ मिसनको एकीकृत कारोबार आजबाट सुरु

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेडले आज (चैत्र १४ गते, शनिबार) बाट एकिकृत काराेबार सुरू गरेका छन् ।

नेपाल राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३’ बमोजिम मर्जर प्रक्रिया सम्पन्न गर्न चैत्र ९ गतेकाे पत्रअनुसार अन्तिम स्वीकृति प्रदान गरेको थियाे । दुवै बैंककाे माघ १५ गते सम्पन्न भएकाे विशेष साधारण सभाले सिटिजन्स बैंकले तिनाउ मिसन डेभलपमेन्टलाई प्राप्ति गर्ने प्रस्ताव पारित गरेका थिए ।

मर्जरपश्चात् "सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड" काे नामबाट एकिकृत काराेबार सुरू भएकाे हाे ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

605ed6d62b200.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको