Like us!
Follow us!
Connect us!
Watch us!

ज्योति विकास बैंकको संस्थापक सेयर साधारणमा परिणत

अर्थ संसार

मंगलबार, १७ चैत्र २०७७, १६ : ५७ मा प्रकाशित

ज्योति विकास बैंकको संस्थापक सेयर साधारणमा परिणत

ज्योति विकास बैंक लिमिटेडकाे संस्थापक सेयर साधारण सेयरमा परिणत भएको छ ।  

स्टकका अनुसार बैंकको १२ लाख ८७ हजार ८ सय ८४ कित्ता संस्थापक सेयर साधारण सेयरमा परिणत गरिएको हो । अब बैंकको संस्थापक र साधारण सेयरको संरचना ५१:४९ को अनुपात कायम भएको छ ।  

6063089302485.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको