Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार सर्वाधिक उच्च बिन्दुमा

अर्थ संसार

आइतबार, २२ चैत्र २०७७, ११ : २७ मा प्रकाशित

सेयर बजार सर्वाधिक उच्च बिन्दुमा

सेयर बजारले पुन: नयाँ रेकर्ड कायम गरेको छ । साताको पहिलो दिन आज (आइतबार) प्रिओपन सेसन कारोबारमा नेप्से परिसूचक २६.४१ अंकले बढेर २६५८.३० विन्दुमा पुगी नेप्से अलटाइम हाइको बिन्दुमा पुगेको हो  । 

यसअघि फागुन ९ गते २६४० को बिन्दुमा पुगेर नयाँ रेकर्ड राखेको राखेको थियो ।  सेयर बजारले आज पुन: नयाँ रेकर्ड राखेको हो । लगानीकर्ताहरुले मनोबल बढाएसँगै सेयर बजारमा पुन: रौनकता देखिएको छ । 

यो समाचार तयार पर्दासम्म नेप्से १८.०६ अंकले बढेर २६४९.९५ को बिन्दुमा पुगेको छ ।  यस्तै सेन्सेटिभ परिसूचक 3.४८ अंकले बढेर ४६९.९० क बिन्दुमा पुगेको छ । 

6069523faf975.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको