Like us!
Follow us!
Connect us!
Watch us!

बिजनेश इन्टरेस्ट ग्रुपले बोलायो विशेष साधारणसभा, आईपीओ जारी गर्ने प्रस्ताव पारित गर्ने

अर्थ संसार

सोमबार, ०१ असार २०८३, १५ : २९ मा प्रकाशित

बिजनेश इन्टरेस्ट ग्रुपले बोलायो विशेष साधारणसभा, आईपीओ जारी गर्ने प्रस्ताव पारित गर्ने

बिजनेश ईन्टरेस्ट ग्रुप अफ ईण्डष्ट्रिज लिमिटेडले विशेष साधारणसभा बोलाएको छ । कम्पनीको जेठ २८ गते बसेको सञ्चालक समितिको बैठकले असार १६ गतेका लागि विशेष साधारणसभा बोलाउने निर्णय गरेको हो ।

उक्त सभा यति इभेन्ट्स बसुन्धरा काठमाडौंमा दिउसो १ बजेदेखि सुरु हुने कम्पनीले जनाएको छ । सभाले सैबन्धपत्र र नियमावलीमा संशोधन गर्ने, कम्पनीको नाम परिवर्तन, कम्पनीले विभिन्न कम्पनीमा गरेको लगानी बिक्री तथा व्यवस्थापन गर्ने र प्रारम्भिक सार्वजनिक सेयर निष्कासन सम्बन्धी प्रसाव पारित गर्ने छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको