Like us!
Follow us!
Connect us!
Watch us!

प्रिसेसन कारोबार अपडेट : २०.०७ अंकले बढ्यो नेप्से परिसूचक

अर्थ संसार

बुधबार, २५ चैत्र २०७७, १० : ५६ मा प्रकाशित

प्रिसेसन कारोबार अपडेट : २०.०७ अंकले बढ्यो नेप्से परिसूचक

आज बुधबार प्रिओपन सेसन कारोबारमा नेप्से परिसूचक २०.०७ अंकले बढेर २६९४.५४ विन्दुमा पुगेको छ भने सेन्ससेटिभ परिसूचक ६.२४ अंकले बढेर ४८२.४२ विन्दुमा पुगेको छ । 

त्यस्तै, आज प्रिओपन सेसन कारोबरमा ६० कम्पनीको १ करोड ५५ लाख ९९ हजार १ सय ७२ रुपैयाँको कारोबार भएको छ । 

हिजो (मंगलबार) कारोबारको अन्त्यमा नेप्से परिसूचक १५.७२ अंकले बढेर २६७४.४६ विन्दुमा  पुगेको थियो । त्यस्तै, सेन्सेटिभ परिसूचक ४.३४ अंकले बढेर ४७६.१८ विन्दुमा मा पुगेको  थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको