Like us!
Follow us!
Connect us!
Watch us!

नारायणी डेभलपमेन्ट बैंकको हकप्रद बाँडफाँड

अर्थ संसार

बुधबार, २५ चैत्र २०७७, १२ : २५ मा प्रकाशित

नारायणी डेभलपमेन्ट बैंकको हकप्रद बाँडफाँड

नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले चैत ३ गतेदेखि चैत १० गतेसम्म शिलबन्दी बोलपत्रआह्वान गरी बिक्री खुल्ला गरिएको अवितरित हकप्रद सेयर बाँडफाँड गरिएको छ ।

संस्थापक समूहको १५ हजार ९ सय ७४ कित्ता तथा सर्वसाधारण समूहको ६ हजार ५ सय ८३ कित्ता सेयरहरु हिजो (चैत २४ गते, मंगलबार) बाँडफाँड गरिएको हो ।

बाँडफाँडमा नपरेकाहरुको रकम फिर्ता भुक्तानी आज(बुधबार) देखि जम्मा गरिने बैंकले जनाएको छ ।
बैंकले प्रकाशन गरेको सूचना हेर्नुहोस्:- 

606d54dc2570b.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको