Like us!
Follow us!
Connect us!
Watch us!

हेरुम हेरुम लाग्ने "मरी गयो"को टिजर सार्वजनिक

अर्थसंसार

बुधबार, २५ चैत्र २०७७, २० : ३४ मा प्रकाशित

मिलन खड्काको निर्देशनमा बनेको म्युजिक भिडियो "मरी गयो" को टिजर सार्वजनिक भएको छ । यो टिजर ग्ल्याममान्डु च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

कुसुम मिडिया क्रियसनको ब्यानरमा बनेको यो भिडियोको मुख्य विषयवस्तु पिडाले मानिसलाई परिवर्तन गर्छ भन्ने रहेको छ।   

भखरै मात्र " हेर यो मुटुमा"  र "वोइ २" जस्ता हिट गीत दिएका चर्चित गायक बादल थापाको स्वर, संगीत र आवाजमा  रहेको यो भिडियोमा मिलन खड्का, सुबिन सेञ्चुरी र रोशनी कार्कीको मार्मिक तथा यथार्थपरक अभिनय देख्न सकिन्छ ।

गीत छिट्टै नै  ग्ल्याममान्डु च्यानल मार्फत सार्वजनिक गरिने छ।  



 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको