Like us!
Follow us!
Connect us!
Watch us!

डोल्पाको ठूलीभेरी नगरपालिकामा एमाले विजयी

मंगलबार, ०२ जेठ २०७४, १० : ५९ मा प्रकाशित

डोल्पाको ठूलीभेरी नगरपालिकामा एमाले विजयी


अर्थ संसार 
काठमाडौं –  डोल्पाको ठुलीभेरी नगरपालिकामा नेकपा एमालेले विजय हासिल गरेको छ । ठूलीभेरी नगरपालिकाको मेयरमा एमालेका गणेशवहादुर शाहीले बाजी मारे भने भने उपमेयरमा राप्रपाका योगेन्द्रवहादुर शाही बिजयी भएका छन् ।
ठूलीभेरी नगरपालिकातर्फ मतगणना सम्पन्न भएको पहिलो नगर बनेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको