Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ६४ लाख कित्ता सेयर सूचिकृत

अर्थ संसार

सोमबार, ३० चैत्र २०७७, १३ : ०२ मा प्रकाशित

नेप्सेमा ६४ लाख कित्ता सेयर सूचिकृत

नेपाल स्टक एक्सचेन्ज नेप्से आज (सोमबार) एक कम्पनीको बोनस सेयर सूचिकृत भएको छ ।

स्टकका अनुसार आज सिभिल बैंकको ६४ लाख २ हजार ७ सय ११ दशमलव ७४ कित्ता सेयर सूचिकृत भएको हो ।
 

6073f471ea55b.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको