Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा १ करोड ८८ लाख कित्ता सेयर सूचिकृत

अर्थ संसार

आइतबार, ०५ बैशाख २०७८, १३ : ५९ मा प्रकाशित

नेप्सेमा १ करोड ८८ लाख कित्ता सेयर सूचिकृत

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको बोनस सेयर सूचिकृत भएको छ। 

आज आइतबार बैंकको १ करोड ८८ लाख ८२ हजार ७ सय ५० कित्ता सेयर सूचिकृत भएको हो  ।

बैंकले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट बैंकका सेयरधनीहरूलाई १३ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको थियो  । सोहि बोनस नेप्सेमा सूचिकृत भएको हो  ।

607beb02080b8.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको