Like us!
Follow us!
Connect us!
Watch us!

सिभिल बैंकका सीईओको राजीनामा स्वीकृत

अर्थ संसार

सोमबार, ०६ बैशाख २०७८, १३ : ०० मा प्रकाशित

सिभिल बैंकका सीईओको राजीनामा स्वीकृत

सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बाट गोविन्द गुरुङको राजीनामा स्वीकृत भएको छ।

सञ्चालक समितिको हिजो (आइतबार) बसेको बैठकले गुरुङको राजीनामा स्वीकृत गरेको हो । गुरुङको राजीनामा यही वैशाख १८ गतेबाट लागू हुनेछ।

सोही बैठकले बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुनिलकुमार पोखरेललाई कायममुकायम प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको छ। पोखरेलको नियुक्ति यही वैशाख १८ गतेदेखि लागू हुनेछ। 

607d2ec06144d.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको