Like us!
Follow us!
Connect us!
Watch us!

पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतिलाई कोरोना संक्रमण

अर्थ संसार

मंगलबार, ०७ बैशाख २०७८, १४ : १० मा प्रकाशित

पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतिलाई कोरोना संक्रमण

पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतिलाई कोरोना संक्रमण पुष्टि भएको छ । पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

भारतको हरिद्वारमा गंगा स्नान गरेर स्वदेश फर्किएका उनीहरुले कोरोना परीक्षण गराउँदा दुवैको रिपोर्ट पोजेटिभ आएको हो ।

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार उनीहरुको कन्ट्याक्ट ट्रेसिङ सुरु गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको