Like us!
Follow us!
Connect us!
Watch us!

बिहिबार यी कम्पनीका लगानीकर्ता मालामाल

अर्थ संसार

विहीबार, ०९ बैशाख २०७८, १५ : ४९ मा प्रकाशित

बिहिबार यी कम्पनीका लगानीकर्ता मालामाल

साताको अन्तिम दिन आज सेयर बजारले उकालो यात्रा तय गरेको छ  आज सेयर कारोबार मापक (नेप्से) परिसूचक १५.८० अंकले बढेर २६४८ को बिन्दुमा पुगेको छ ।  आज नेप्से ०.६० प्रतिशतले बढेको हो । यस्ता,  सेन्सेटिभ परिसूचक ३.२१ अंकले बढेर ४७६ को बिन्दुमा पुगेको छ । 

बजार बढ्दा आज विशाल बजार कम्पनी र सिन्धु विकास बैंकका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् ।  यी कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको हो । 

त्यसैगरी, क्रमश: महिला लघुवित्त, ग्रीन डेभलपमेन्ट बैंक, ज्योति लाइफ इन्स्योरेन्स, नेपाल क्रेडिट एण्ड कमर्श बैंक (एनसीसी), सप्तकोशी डेभलपमेन्ट बैंक, आईएमई जनरल इन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट र महालक्ष्मी विकास बैंकका लगानीकर्ताले सबैभन्दा बढी नाफा कमाएका छन् । 

60814a5c84fe3.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको