Like us!
Follow us!
Connect us!
Watch us!

गुराँस लाइफको सचिव परिवर्तन

अर्थ संसार

सोमबार, १३ बैशाख २०७८, १२ : २१ मा प्रकाशित

गुराँस लाइफको सचिव परिवर्तन

गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कम्पनीको सचिवमा बोध लाल पुरीलाई नियुक्त गरेको छ ।

बैंशाख १२ गते बसेको संचालक समितिको बैठकले बालमुकुन्द रुपाखेतीको  ठाउँमा पुरीलाई नियुक्त गरेको हो ।  बालमुकन्द रुपाखेतीले व्यक्तिगत कारण देखाई कम्पनीको सेवाबाट राजीनमा दिएका थिए । 
 

60865fd81b1ca.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको