त्रिभुवन विश्वविद्यालय अन्तर्गतका जारी परिक्षा र तोकिएका सबै परीक्षाहरु स्थगित गरिएको छ। 
त्रिभुवन विश्वविद्यालय एक सूचना प्रकाशित गर्दै अर्को सुचना नआएसम्मको लागि स्नातक र स्नाकोत्तर तहका विभिन्न संचालित भइरहेका र संचालनको प्रक्रियामा रहेको वार्षिक तथा सेमेष्टर प्रणालीका सम्पूर्ण परीक्षाहरु स्थगित गरिएको जनाएको छ ।
कोरोना संक्रमणको जोखिम बढेसँगै तत्कालै परीक्षा संचालन गर्न नसक्ने परिस्थितिका कारण स्थगित गरिएको त्रिविले जनाएको छ ।
                                                                                                                    
                            
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                                                
प्रतिक्रिया दिनुहोस