Like us!
Follow us!
Connect us!
Watch us!

त्रिविको पठनपाठन कात्तिक ११ गतेसम्म बन्द

अर्थ संसार

विहीबार, २६ भदौ २०८२, ०९ : २१ मा प्रकाशित

त्रिविको पठनपाठन कात्तिक ११ गतेसम्म बन्द

त्रिभुवन विश्व विद्यालयले कात्तिक ११ गतेसम्म पठनपाठन बन्द गरेको छ । मुलुकको असामान्य परिस्थितिलाई मध्यनजर गर्दै कात्तिक ११ गतेसम्मका लागि सम्पूर्ण पठनपाठन स्थगित गरिएको आज त्रिभुवन विश्वविद्यालय रजिस्ट्रारको कार्यालयले सूचना जारी गरेर जनाएको हो ।

रजिस्ट्रारको कार्यालय प्रमुख लिली थापा क्षेत्रीले निकालेको सूचनामा हिउँदे बिदाबाट कटौती गर्नेगरि कात्तिक ११ गतेसम्मका बिदाहरू मिलाइएको जनाइएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको