Like us!
Follow us!
Connect us!
Watch us!

सिटी एक्सप्रेस मनि ट्रान्सफर अष्ट्रेलियाबाट कोभिड–१९ मा पैसा पठाउदा शुल्क नलाग्ने,३० मिनेटमै रकम हातमा

अर्थ संसार

आइतबार, १९ बैशाख २०७८, १४ : ४७ मा प्रकाशित

सिटी एक्सप्रेस मनि ट्रान्सफर अष्ट्रेलियाबाट कोभिड–१९ मा पैसा पठाउदा शुल्क नलाग्ने,३० मिनेटमै रकम हातमा

सिटीएक्सप्रेस मनि ट्रान्सफर अष्ट्रेलियाले  नेपालमा पुनः देखिएको कोभिड-१९ का कारण अष्ट्रेलियाबाट नेपालमा रहेका आफ्ना परिवारलाई अत्यावश्यक रकमप ठाउदा कुनै शुल्क नलाग्ने तथा पठाइएको रकम  ३० मिनेट भित्र तुरुन्तै पुर्याउने योजना ल्याएको छ ।

सिटीएक्सप्रेस मनि ट्रान्सफरका ग्राहकवर्गले रकमपठाउदा नेपाल भरी रहेका जुनसकै बैंकको खातामा रकम जम्मा गर्न सकिन्छ। रकम पठाउनका लागि सिटीएक्सप्रेस मनि ट्रान्सफर अष्ट्रेलियाको एप डाउनलोड गरी अथवा सिटी एक्सप्रेस मनि ट्रान्सफर अष्ट्रेलियाको  वेब साइट (www.cityexpressmoneytransfer.com.au)बाट पठाउन सकिन्छ।

कोभिड- १९ को कारण यस बिषम् परिस्थितिमा सिटि एक्सप्रेस मनि ट्रान्सफरका ग्रारहकहरुलाई केहिअत्यावश्यक सुविधा दिने सोच लेयोे योजना ल्याएको सिटी एक्सप्रेस मनि ट्रान्सफर अष्ट्रेलियाका डाईरेक्टर समिप कट्वालले जनाएकाछन्  । हाल अष्ट्रेलियामा सिटी एक्सप्रेस मनि ट्रान्सफरसबै भन्दा छिटो बढ्दै गरेको नेपाली  रेमिटान्स ब्रान्ड बन्दै गएको छ ।

 सिटी एक्सप्रेसले नेपालभर छरिएर रहेका आफ्ना १२,००० भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको