Like us!
Follow us!
Connect us!
Watch us!

कोरोना अपडेट : शनिबार ३ हजारभन्दा बढी संक्रमणमुक्त, मृतक र संक्रमित कति थपिए ?

अर्थ संसार

शनिबार, २५ बैशाख २०७८, १७ : ३२ मा प्रकाशित

कोरोना अपडेट : शनिबार ३ हजारभन्दा बढी संक्रमणमुक्त, मृतक र संक्रमित कति थपिए ?

पछिल्लो २४ घण्टामा देशभर ८ हजार ४ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ३ सय १५ जनाको पीसीआर परीक्षणमा ८ हजार २ सय ८७ जना  र ९ सय ८९ एन्टिजेन परीक्षणमा १ सय ३१ जना गरी ९ हजार १ सय ९६ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा ५३ संक्रमितको मृत्यू भएको छ । त्यसैगरी, शनिबार ३ हजार ३ सय ७० जना संक्रमण मुक्त भएका छन् ।  हाल क्वारेन्टाइनमा ३ सय ९८ जना रहेका छन् ।  
शुक्रबार ९ हजार १ सय ९६ जना संक्रमित थपिएका थिए भने ५० जनाको मृत्यु भएको थियो ।

60967b72edd12.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको