Like us!
Follow us!
Connect us!
Watch us!

बोटलर्स नेपालको सेयर मूल्यमा लगातार सकारात्मक सर्किट

अर्थ संसार

विहीबार, ३० बैशाख २०७८, ११ : २३ मा प्रकाशित

बोटलर्स नेपालको सेयर मूल्यमा लगातार सकारात्मक सर्किट

पछिल्लो केहि दिनयता दोस्रो बजारमा बोटलर्स नेपाल (तराई) कम्पनीको सेयरमा लगानीकर्ता झुमिएका छन् ।

केहि दिन अघिदेखि निरन्तर उकालो लागेको बोटलर्स नेपालको सेयर मूल्य  मंगलबार र बुधबार सकारात्मक सर्किट लागेको थियो भने आज विहिबार पनि बजार खुलेको केही समय भित्र पोजेटिम सर्किट लागेको छ । 

मंगलबार सेयर मूल्य ९१५ रुपैयाँले बढेर १० हजार ६५ रुपैयाँ मूल्य पुग्दा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट थियो भनेबुधबार प्रतिकित्ता १ हजार ६ रुपैयाँले बढेर ११ हजार ७१ रुपैयाँमा पुगेको थियो । त्यस्तै आज विहिबार पनि कम्पनीको सेयरमूल्य १० प्रतिशतले बृद्धि भएर १२ हजार १७८ रुपैया प्रतिकित्ता पुगेको छ । 
 

609cbbd71d784.PNG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको