Like us!
Follow us!
Connect us!
Watch us!

लमजुङमा फेरि गयो ५.३ म्याग्निच्युडको भूकम्प

अर्थ संसार

बुधबार, ०५ जेठ २०७८, ०८ : ५३ मा प्रकाशित

लमजुङमा फेरि गयो ५.३ म्याग्निच्युडको भूकम्प

लमजुङको भुलभुलेलाई केन्दबिन्दु बनायर फेरी ५.३ म्याग्निच्युडको भूकम्प गएको छ । 

आज बिहान ५ बजेर ४२ मिनेटमा ५.८ म्याग्निच्युडको भूकम्प गएको उक्त ठाउँलाई केन्द्रबिन्दु बनाएर फेरि ८ बजेर २६ मिनेटमा ५.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ।

भूकम्पको धक्का पोखरा, तनहुँ, गोरखा, चितवन, धादिङ, काठमाडौंलगायत क्षेत्रमा पनि महसुश गरिएको छ।

बिहान गएको भूकम्पले लमजुङमा केही मानिस घाइते छन् भने केही घरमा क्षति पुगेका विवरण आएका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको