Like us!
Follow us!
Connect us!
Watch us!

महेश रिमाललई राष्ट्रिय बीमा संस्थानको निमित्त प्रशासकको जिम्मेवारी

अर्थ संसार

शुक्रबार, ०७ जेठ २०७८, १४ : ५५ मा प्रकाशित

महेश रिमाललई राष्ट्रिय बीमा संस्थानको निमित्त प्रशासकको जिम्मेवारी

राष्ट्रिय बीमा संस्थानको प्रशासक कवि प्रसाद पाठकको कार्यकाल सकिए सँगै रिमाललाई निमित्त प्रशासकको जिम्मेवारी दिइएको छ । पाठकको कार्यकाल हिजो जेठ ६ गते सकिएपछि डेपुटी जनरल म्यानेजर रहेका महेश रिमाललाई निमित्त प्रशासकको जिम्मेवारी दिईएको हो । बीमा संस्थानको निमित्त प्रशाससमा चार्टर्ड एकाउन्टेण्ट रिमाललाई जिम्मेवारी दिईएको हो ।

प्रशासक पदका लागि मन्त्रालयले खुला प्रतिस्पर्धाबाट नियुक्ति गर्ने ब्यवस्था रहेको छ । कोरोना महामारीको बेलामा खुला प्रतिस्पर्धा गर्न नसकिने भन्दै मन्त्रालयले रिमाललाई निमित्त प्रशासकको जिम्मेवारी दिइएको हो । कामु प्रशासकको जिम्मेवारी तोकिएका रिमालले आजैबाट जिम्मेवारी लिएर कार्य प्रारम्भ गरेका छन् ।

राष्ट्रिय बीमा संस्थानले गर्यो मोबाइल एप सार्वजनिक: एपको विशेषताबारे यसो भन्छन् अध्यक्ष र कर्मचारी

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको