Like us!
Follow us!
Connect us!
Watch us!

स्वास्थ्य मन्त्रालयको प्रवक्ताको जिम्मेवारी डा. कृष्ण पौडेललाई

अर्थ संसार

शुक्रबार, १४ जेठ २०७८, १४ : २२ मा प्रकाशित

स्वास्थ्य मन्त्रालयको प्रवक्ताको जिम्मेवारी डा. कृष्ण पौडेललाई

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रवक्ताको जिम्मेवारी इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्णप्रसाद पौडेललाई दिइएको छ ।

यसअघिका प्रवक्ता डा जागेश्वर गौतम कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) को प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त भएपछि मन्त्रालयले पौडेललाई आजदेखि प्रवक्ताको जिम्मेवारी दिइएको हाे । (रासस)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको