Like us!
Follow us!
Connect us!
Watch us!

फ्रान्सद्वारा नेपाललाई स्वास्थ्य सामग्री सहयोग

अर्थ संसार

बुधबार, १९ जेठ २०७८, १४ : ३३ मा प्रकाशित

फ्रान्सद्वारा नेपाललाई स्वास्थ्य सामग्री सहयोग

फ्रान्सले नेपाललाई विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको छ । कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि फ्रान्सले नेपाल सरकारलाई ५ लाख ४ हजार मास्क, २० हजार एन्टिजेन परीक्षण किट, १२ हजार प्रोटेक्सन चस्मा र १४ वटा रेस्पिरेटोरीलगायत सामग्री उपलब्ध गराएको हो ।

उक्त सामग्री बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि फ्रान्सका राजदूत फ्रांको–जेनियर लेगरले स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरेका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको