Like us!
Follow us!
Connect us!
Watch us!

पवनकुमार खड्का सूर्या लाइफ इन्स्योरेन्सको सिईओमा  नियुक्त

अर्थ संसार

मंगलबार, २५ जेठ २०७८, १७ : ३३ मा प्रकाशित

पवनकुमार खड्का सूर्या लाइफ इन्स्योरेन्सको सिईओमा  नियुक्त

 सूर्या लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सिईओ ) मा पवनकुमार खड्का नियुक्त भएका छन् । मंगलबार खड्कालाई बीमा समितिले  स्विकृती दिएको हो  । 

सिईओ खड्काको कार्यकाल चार वर्षको हुनेछ । यस अघि उनी सोही कम्पनीको निमित्त सीईओका रूपमा कार्यरत थिए । उनी विगत सात वर्षदेखि बीमा क्षेत्रमा आवद्ध छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको