Like us!
Follow us!
Connect us!
Watch us!

पैसा जम्मा गर्नुस् ! तेह्रथुम पावरले पायो आईपीओ ल्याउन बोर्डबाट अनुमति

अर्थ संसार

शुक्रबार, ११ असार २०७८, १६ : ५६ मा प्रकाशित

पैसा जम्मा गर्नुस् ! तेह्रथुम पावरले पायो आईपीओ ल्याउन बोर्डबाट अनुमति

तेह्रथुम पावर कम्पनी लिमिटेडले नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट साधारण सेयर (आईपीओ) जारी गर्ने अनुमति पाएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १२ करोड रूपैयाँ बराबरको १२ लाख कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि गत असोज १३ गते सेबाेनमा निवेदन पेश गरेकाेमा निवेदन पेश गरेकाेमा धितोपत्र बोर्डले असार १० गते, बिहीबार आईपीओ निष्कासन गर्ने अनुमति प्रदान गरेकाे हाे ।

कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको