Like us!
Follow us!
Connect us!
Watch us!

अघि बढ्यो राष्ट्र उत्थानको आईपीओ निष्कासन प्रक्रिया, बिक्री प्रबन्धक नियुक्त

अर्थ संसार

सोमबार, १४ असार २०७८, १७ : ३५ मा प्रकाशित

अघि बढ्यो राष्ट्र उत्थानको आईपीओ निष्कासन प्रक्रिया, बिक्री प्रबन्धक नियुक्त

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्नका लागि निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

उक्त सम्झौतामा राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट नायब कार्यकारी निर्देशक  जया लाेहनी तथा एनआईबिएल एस क्यापिटल लिमिटेडको तर्फबाट सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले आज असार १४ गते, साेमबार हस्ताक्षर गरेका छन् ।

राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको यस वित्तीय संस्थाले ८ लाख ५० हजार कित्ता आईपीओ सर्वसाधारणको लागि सार्वजनिक निष्कासन गर्ने निर्णय गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको