Like us!
Follow us!
Connect us!
Watch us!

स्मार्ट टेलिकमले ल्यायो नेपालमै पहिलोपटक ‘दुइ पछी फ्री’ अफर

अर्थ संसार

शनिबार, १९ असार २०७८, ११ : ३४ मा प्रकाशित

स्मार्ट टेलिकमले ल्यायो नेपालमै पहिलोपटक ‘दुइ पछी फ्री’ अफर

स्मार्ट टेलिकमले नेपालको टेलिकम जगतमै पहिलोपटक ऐतिहासिक ‘ दुइ पछी फ्री’ अफर ल्याएको छ । यस अफर अन्तर्गत स्मार्टबाट स्मार्टमा फोन गर्दा मात्र पहिलो २ मिनेटको शुल्क मुख्य ब्यालेन्सबाट काटीनेछ तत् पश्चात २ मिनेटको सबै अनलिमिटेड कुराकानी निःशुल्क हुनेछ ।

स्मार्ट टेलिकमले यस अफरले आप्mना प्रयोगकर्ताहरु माझ लकडाउनद्वारा सृजित कठिन परिस्थितिमा यस अफरले आप्mना प्रयोगकर्ताहरुमा उत्साह र उमँग आउनेछ भनि विश्वास लिएको छ । स्मार्ट प्रयोगकर्ताहरुले यस अफर प्रयोग गरी आफ्ना परिवारजन, आफन्तजन तथा साथीभाईसँग अनलिमिटेड कुराकानी गर्न सक्नेछन् ।

अब स्मार्ट प्रयोगकर्ताहरुले मन खोलेर अनलिमिटेड कुराकानी सहजै गर्न सक्नेछन् । स्मार्टले यस अफरले आफ्ना प्रयोगकर्ताहरुसँगको सम्बन्ध अझ सहज र सबल बनाउने उद्देश्य रहेको छ ।स्मार्टले यस अफरले आप्mना प्रयोगकर्ताहरुको व्यावासायिक, सामााजिक तथा व्यक्तिगत जिवनमा टेवा पुग्नेछ भनी विश्वास राखेको छ । यस अफरले आम उपभोक्ताको संचारसँगकोअसिमित पहुँच अझ सहज हुनेछ ।

यस अफर प्रयोग गर्न स्मार्ट प्रयोगकर्ताहरुले निःशुल्क ८१४१८१८५८१३ डायल गर्नु सक्नु हुनेछ । स्मार्ट आप्mना ग्राहकहरुलाई बढि भन्दा बढि सुविधा दिन सदैव तत्पर रहेको छ । तसर्थ स्मार्ट गर्वका साथ भन्दछ ‘नेटवर्क जसले दिन्छ तपाईलाई धेरै’ ।

स्मार्ट टेलिकमले विगतका समयमा पनि आप्mना ग्राहकहरुलाई डाटा तथा भ्वाइस प्याकमा विभिन्न धेरै सुविधा दिदैं आएको छ । ग्राहकहरुले थप जानकारीको लागि १४२४२/९६११००४२४२ मा सम्पर्क गर्न सक्नु हुनेछ वा स्मार्ट टेलिकमको आधिकारिक फेसबुक पेज "Facebook/SmartCellNepal" वा वेबपेज www.smarttel.com.np मा लग इन गर्न सक्नु हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको