Like us!
Follow us!
Connect us!
Watch us!

माछापुच्छ्रे बैंकको समायोजन सेयर मूल्य कति ?

मंगलबार, १६ जेठ २०७४, १२ : ४२ मा प्रकाशित

माछापुच्छ्रे बैंकको समायोजन सेयर मूल्य कति ?

अर्थ संसार, काठमाडौं–  नेपाल स्टक एक्चेन्ज (नेप्स) मा आज माछापुच्छ्रे बैंकको सेयर मूल्य समायोजन भएको छ ।

नेप्सेको अनुसार बैंकको समायोजनपछिको मूल्य नेप्सेले ३ सय ८० रुपैयाँ तोकेको छ भने आधारभूत मूल्य ४ सय ३३ रुपैयाँ दिएको छ । बैंकको १२ प्रतिशत हकप्रदपछिको सेयर मूल्य समायोजन गरेको हो ।

592d17eda3eda.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको