Like us!
Follow us!
Connect us!
Watch us!

प्यान नम्बर रूजु गर्न लगानीकर्ता र ब्रोकरलाई नेप्सेको आग्रह

नेप्से

बुधबार, १३ साउन २०७८, १२ : १० मा प्रकाशित

प्यान नम्बर रूजु गर्न लगानीकर्ता र ब्रोकरलाई नेप्सेको आग्रह

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लगानीकर्ताहरूकाे स्थायी लेखा नम्बर (प्यान) रूजु गर्न आग्रह गरेको छ ।

लगानीकर्ताहरूबाट विभिन्न समयमा आफ्नाे स्थायी लेखा नम्बरमा पूँजीगत लाभकर जम्मा नभएकाे गुनासाहरू आइरहेकाे बताउँदै  स्थायी लेखा नम्बर (प्यान) रुजु गर्न ब्रोकर र लगानीकर्तालाई आग्रह गरेको हाे ।

लगानीकर्ताहरूको स्थायी लेखा नम्बर फरक-फरक प्रविष्टि गरेकाे कारण उक्त प्यान नम्बर राजस्व कार्यालयको वेभसाइटमा अपलोड हुन नसकेको नेप्सेले बताएकाे छ ।

नेप्सेले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

6100fb218bd79.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको