Like us!
Follow us!
Connect us!
Watch us!

अर्थ मन्त्रालयको सचिवमा मधु मरासिनी

अर्थ संसार

आइतबार, १७ साउन २०७८, १२ : ५६ मा प्रकाशित

अर्थ मन्त्रालयको सचिवमा मधु मरासिनी

अर्थ मन्त्रालयको सचिवमा मधु मरासिनीलाई ल्याइएकाे छ । 

सरकारले अर्थ सचिव शिशिर ढुंगानालाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरी महालेखा नियन्त्रकको कार्यालयमा रहेका मरासिनीलाई अर्थ मन्त्रालयको सचिवमा ल्याएकाे हाे । 

यही साउन १२ गतेको मन्त्रिपरिषद् बैठकले ३ सचिवहरुको सरुवा गरेकाे थियाे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको