Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल पुनर्बीमाको कम्पनी सचिवमा दामोदर भण्डारी

अर्थ संसार

आइतबार, १९ असार २०७९, १४ : २९ मा प्रकाशित

नेपाल पुनर्बीमाको कम्पनी सचिवमा दामोदर भण्डारी

नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको कम्पनी सचिवमा दामोदर भण्डारी नियुक्त भएका छन् । 

कम्पनीको हिजो असार १८ गते, बसेको सञ्चालक समितिको बैठकले कम्पनीको नियमावलीको नियम ४४ अनुसार कम्पनीका सहायक प्रमुख कार्यकारी अधिकृत दामोदर भण्डारीलाई कम्पनी सचिवमा नियुक्त गरेको हो । 

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

62c157accd8a1.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको